सोल्टी होटलले आफ्ना शेयरधनीलाई २६ प्रतिशत लाभांश दिने
नेपालको होटल व्यवसायको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएको सोल्टी होटलले आफ्ना शेयरधनीलाई २६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । होटलले चुक्ता पूँजीको कूल ११ दशमलव ३१ प्रतिशत नगद लाभांश दिने भएको छ । त्यस आधारमा शेयरधनीले कूल रु आठ करोड २९ लाख आठ हजार दुई नगद लाभांश प्राप्त गर्नेछन् । यस्तै शेयर लाभांशतर्फ चुक्तापूँजीको … Continue reading सोल्टी होटलले आफ्ना शेयरधनीलाई २६ प्रतिशत लाभांश दिने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed