Logo

बालुवाटारमा मन्त्रिपरिषद बैठक जारी, मन्त्रीहरु हट्ने !



काठमाडौं, ३ मंसिर । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद बैठक जारी छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक आज साँझ मन्त्रिपरिषद बैठक डाकेका हुन् । मन्त्रीहरुलाई सामूहिक रुपमा विदाई गर्नेबारे छलफल हुने बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्