के तपाईँले कहिले सोच्नु भएको छ एउटा झुपडीको करोड पनि पर्नसक्छ ? यस्तो पनि भएको छ । बेलायतमा एउटा साधारण देखिने झुपडीको १६ करोडमा नेपाली रुपैयाँ बराबरमा विक्री भएको छ । तालाब किनारमा रहेको यो झुपडीमा पहिला सामान्य लाग्थ्यो । कसैले पनि यसलाई ध्यान दिएको थिएन । जसका कारण उक्त झुपडीको बारेमा निकै चियोचर्चो भएको छ । विक्रिपछि यसको सत्यता बाहिर आएको छ ।
सामान्य देखिने यो घरको भित्रीभाग महलको जस्तो छ । यसभित्रको सजावट कुनै बंगलाको भन्दा कम छैन । यो तीनवटा बेडरुम भएको अति नै राम्रो घर हो । जुन घर १९६४ मा बनेको थियो । २०१६ मा मालिकले भित्रिभागमा सजावट गरेका थिए । अहिले झुपडी १६ करोडमा बेचेका छन् ।
केहि समयका लागी चर्चित सेलिब्रेटिहरु पनि गएर बसे । यो घर तलाऊ किनारमा भएको कारण पनि चर्चामा नै रह्यो । सत्यकुरा बाहिर आएपछि यो घरको फोटो सामाजीक संजालमा भाइरल हुन गयो ।