Logo

अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलको राष्ट्रिय सम्मेलन हुने



काठमाडौं, २ पौष । अपराध अनुसन्धान र अभियोजनको विद्यमान अवस्थाको समिक्षा गरी सुधारका लागि साझा दृष्टिकोण विकास गर्न नयाँ कानुनहरुको प्रभावकारी कार्यान्वयनका लागि महान्यायाधीवक्ताको कार्यालय र प्रहरी प्रधान कार्यालयको संयुक्त आयोजनामा दोस्रो सम्मेलन शुरु भएको छ । सम्मेलन पौष ४ देखि ६ गतेसम्म आयोजना हुनेछ ।

सम्मेलनले अपराध अनुसन्धान तथा नियन्त्रण कार्ययोजना कार्यान्वयनको अवस्था र सुधारका प्राथमिकतालगायत १४ बुँदे उद्देश्य राखेको छ । सम्मेलनबारे महान्याधिवक्ता अग्नि खरेल र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले जानकारी गराएका छन् ।

तस्बिरः मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्

Screenshot