अष्ट्रेलियामा एउटा बिरालो अत्याधिक चासोमा परेको छ । यो बिरालोको मुख दुईवटा, आँखा तीन र नाक दुईवटा छन् ।
यो विरालोको नाम बैट्टि हो । यस्को जन्म १८ डिसेम्बर सन् २०१८ मा भएको हो । दुइ अनुहार भएको बिरालो स्वस्थ् छ ।
दुई अनुहार भएको अजिबको जीवको आयु धेरै हुँदैन । तर बेट्टिको भने स्याहार सुसार र खानपान राम्रो भएको कारण उ स्वस्थ भएको हो । उसलाई ट्युबको मद्दतबाट खाना खुवाइन्छ । उसको आफ्नै फेसबुक पेज पनि बनाइएको छ । चंचल स्वभावको कारण बेट्टि अहिले चर्चाको शिखरमा रहेको छ । उनको भिडियो खुब भाइरल भएको छ ।-एजेन्सी