आजसम्म जुत्ता केवल खुट्टामा मात्र लगाइएको थाहा छ । अब जुत्ताल पनि खान सकिन्छ भन्दा आश्चर्य लाग्ला ।
हेर्दा जुत्ता जस्तो तर खानपनि मिल्ने चीज आएको छ । यो परिकार जापानमा आएको हो । हेर्दा ठ्याक्कै जुत्ता जस्तो देखेर झुक्किने पनि गर्छन् । यो जुत्ता खानपनि मिल्छ । यस खानाको नाम शू–शी राखीएको छ । यसलाई जापानमा पारम्परिक खानाको नाम सुशीबाट चिनिन्छ ।
जुत्ता जस्तो देखिने यो खाना चीनमा शेफ युजियाले बनाएका हुन् । उनी २८ वर्षका भए । उनले खानेकुरा बनाउदै गर्दा सुशी बनेको थियो । यो खाना बनाउनको लागी जम्मा ३० मिनेट लाग्छ । यो खाना एउटा ब्रान्डेड जुत्ता जस्तो देखिन्छ ।