नेकपा र राजपा नजिकिएपछि प्रदेश दुईको समिकरण फेरिदै

काठमाडौं, ४ पौष । राजनीति सम्भावना नै सम्भावनाको खेल हो । अहिले त्यही सम्भावनाले प्रदेश दुईको राजनीतिक समीकरण बदलिने अवस्था बनेको छ । कुनैबेला प्रधानमन्त्री केपी शर्मा ओली र मधेश केन्द्रित नेता राजेन्द्र महतोबीचको दूरी सबैभन्दा टाढा थियो । दुवै नेताबीच एक अर्कालाई कटु आलोचना गर्थे । नाकाबन्दीको बखत ओली महतोलगायतको कटु आलोचनामा केन्द्रित रहे … Continue reading नेकपा र राजपा नजिकिएपछि प्रदेश दुईको समिकरण फेरिदै