Logo

१६ वर्षको युवककी ७१ वर्षीया पत्नी



भनिन्छ माया गर्न उमेरले छेक्दैन । नत धन सम्पति र जातले छेक्छ । माया त मनैले गर्ने हो । माया गर्नलाई उमेरले नछेक्ने एउटा जोडीले प्रमाणित गरेको छ ।

यो इन्डोनेशियाको एउटा जोडीको वास्तविक प्रेमकथा हो । इन्डोनेशियाली ती युवक १६ वर्षका भए उनी ७१ वर्षकी बृद्धासंगको मायामा परेका छन् । यीनीहरुको माया प्रेमलाई कसैले पनि स्वीकार गरेनन् । तैपनि, उनीहरुले विवाह गरे ।

ती युवकको नाम सेलायत रियादी हो । उनी ७१ वर्षकी बृद्ध रोहाया को मायामा चुलुम्म डुबेका थिए । रोहायाको यो तेश्रो विवाह हो । उनका दुई श्रीमान मरिसकेका थिए । सेलामतको परिवार आफ्नो हजुरआमा सरहको बृद्धसंग विवाह गराउन मंजुर थिएनन् ।

यो बृद्ध र युवकको जोडीलाई विवाह नगर्नका लागी लाख पटक सम्झायने कोशिस गरेपनि उल्टे उनीहरुले आत्महत्या गर्ने सम्मको धम्की दिएकाले परिवार डराएर परम्परा अनुसार विवाह गरेका हुन् । यीनीहरुको विवाहको भिडियो सामाजिक संजालमा खुव भाइरल भएको थियो ।



प्रतिक्रिया दिनुहोस्