Logo

गोरो बच्चा जन्माएमा मारिदिने जाति



आफ्नो बच्चा राम्रो कसलाई लाग्दैन र । धेरै अभिभावकको इच्छा आफ्नो बच्चा सुन्दर र गोरो होस् भन्ने हुन्छ । तर विश्वको एउटा ठाँउ पनि छ जँहा गोरो बच्चा जन्मना साथ मारिदन्छन् । यो परम्परा भारतको हो । यो परम्परावादी सोचको एक नमूना स्थान हो । जारवा जनजातीका मानिसमा गोरा बच्चा मार्ने काम भइरहेको छ ।

भर्खर जन्मिएको बच्चा कालो नभइकन अलिकति मात्र भएपनि सफा सुन्दर भएमा तुरुन्त मारिदिने गर्छन् । सुन्दर बच्चा भए अर्को समुदायमा लैजाने हुनाले मार्नुपर्ने उनीहरुको भनाई छ । कालो बच्चा जन्माउन यँहा जनावरको रगत पिलाउने गरेका छन् । गर्भवती महिलार्लाइ रगत पिलाउदा बच्चाको रङ गहिरो हुने र जन्मदा चाही बच्चा कालो हुने विश्वास गर्छन् ।

यो परम्परा मान्ने जनजातीहरु करिब ४ सय हारहारीमा रहेका छन् । यीनीहरु १९९० मा पहिलो पटक दुनियाँको सम्र्पकमा आएका थिए ।



प्रतिक्रिया दिनुहोस्