Logo

कोरोनाको सक्रमणबाट एक अमेरिकीको मृत्यु



बेइजिङ, माघ २६ । नोवल कोरोना भाइरसको संक्रमणबाट एक अमेरिकी नागरिकको मृत्यु भएको छ । हुवेई प्रान्तको राजधानी वुहानमा रहेकी अमेरिकी महिलाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको चीनस्थित अमेरिकी दूतावासले पुष्टी गरेको छ ।

कोरोना भाइरसबाट संक्रमित ६० वर्षीया अमेरिकी महिलाको वुहानको जिनयानतिङ अस्पतालमा मृत्यु भएको छ । उनको फेब्रुअरी ६ मामृत्युभएको हो, अमेरिकी दूतावासका प्रवक्ताको भनाइ उदृत गर्दै साउथ चाइना मर्निङ पोस्टले लेखेको छ।वुहानमा पहिलो विदेशी नागरिकको मृत्यु भएको चिनियाँ अधिकारीले जनाएका छन्।



प्रतिक्रिया दिनुहोस्