काठमाडौं, ८ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएअनुसार आज पूनः ९ जनामा कोरोनाको संक्रमण देखिएको छ । आज अपरान्ह ४ बजे भएको मन्त्रालयको नियमित पत्रकार सम्मेलनमार्फत प्रवक्ता डा. विकास देवकोटाले यो जानकारी गराएका हुन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या ४५३ पुगेको छ। देवकोटाका अनुसार आज रुपन्देहीका २७ वर्षीया पुरुष र झापामा ८ जनामा देखिएको छ । उनीहरु १७ देखि ५५ वर्ष उमेरसम्मका छन् । झापाका नयाँ संक्रमित लक्ष्मी मा.बी.को क्वारेन्टिमा रहेका छन् । उनीहरुको स्वास्थ्य अवस्था । अहिलेसम्म संक्रमित जिल्लाको संख्या ३८ पुगेको छ।
Novel Coronavirus (COVID-19) Media Briefing 2077.02.08
Novel Coronavirus (COVID-19) Media Briefing 2077.02.08#COVID-19
Posted by Ministry of Health and Population-Nepal on Thursday, 21 May 2020