चीनको सीमामा तनाब बढेपछि भारतले बोलायो गोर्खा सैनिक

  काठमाडौं, असार ३ । भारत र चीन सीमामा ४५ वर्षपछि पहिलोपटक दुई देशका सैनिकबीचको दोहोरो भिडन्तमा मानवीय क्षति भएको छ । सोमबार राति भएको दुई पक्षबीचको भिडन्तमा २० भारतीय सैनिकको मृत्यु भएको भारतले जनाएको छ । यद्यपि, दुई देशका सैनिक अधिकारीबीच पछिल्लो अवस्थालाई लिएर वार्ता पनि भइरहेको जानकारी दिइएको छ । ५ मेमा लद्दाखको … Continue reading चीनको सीमामा तनाब बढेपछि भारतले बोलायो गोर्खा सैनिक