‘डा. केसीको स्वास्थ्य जोखिमपूर्ण अवस्थामा पुग्दापनि राज्यले वार्ता नगरी बस्न मिल्छ ?’


काठमाडौं, २० असोज । जनता समाजवादी पार्टी, नेपालका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले २३ दिनदेखि अनशनरत डाक्टर गोविन्द केसीको स्वास्थ्य जोखिमपूर्ण अवस्थामा पुग्दापनि लोकतान्त्रिक देशको राज्यले वार्ताको पहलसम्म नगरी बस्न मिल्छ ? भन्दै प्रश्न गरेका छन् ।

सामाजिक सञ्जाल ट्विटरमार्फत डाक्टर केसीलाई भेटेको तस्विर राख्दै डा. भट्टराईले यस्तो प्रश्न गरेका हुन् । उनले भनेका छन्,‘२३दिनदेखि अनसनरत डा. केसीको स्वास्थ्य जोखिमपूर्ण अवस्थामा पुग्दा पनि लोकतान्त्रिक देशको राज्यले वार्ताको पहलसम्म नगरी बस्न मिल्छरुयो अचष्mष्लब िलभनष्निभलअभ हैनरुतुरून्त वार्ता गर१समाधान खोज१डा।केसी बाँच्नुपर्छ।मूर्खदेखि दैव डरा भनिन्छ१कुर्सीमा बस्ने मूर्ख झन् डरलाग्दो हुन्छ१सबै चेतौं१