Logo

नेत्रहिन अब आँखा देख्न सक्ने, माछाले दृष्टिशक्ति दिने



के कुनै माछाले आँखाको गुमेको रोशनी ल्याउन सक्ला त ? यो सुन्नमा अचम्म लागेपनि सत्य हो । वैज्ञानिकले जेब्रा नामक माछाको मस्तिष्कमा भएको एक रसायनको खोज गरेको छ । जसबाट माछाको आँखामा रेटीना कुन तरहले विकसित हुन्छ ।

वैज्ञानिकहरुले गरेको अनुसन्धानबाट मानिसको आँखामा हुने अन्धोपनको उपचारमा सहयोग हुने सम्भावना देखाएको छ । यस शोधबाट गामा एमीनोब्युट्रिक एसिड (जिएबीए) एक न्युरोट्रांसमीटर हो, जसको उपयोग तन्त्रिका गतिविधिमा गर्न सकिन्छ ।

जस्एबीएलाई रोकेर एएमडी –एज रिलेटेड कैकुलर डिजेनेरेशन) को नयाँ उपचार गर्न सकिन्छ । यो अन्धोपन र रेटिनिटिसको सबैभन्दा सामान्य कारक हो । वैज्ञानिकका अनुसार माछा र स्तनधारीको रेटीनाको संरचना मुल रुपबाट समान हुनछ । यस कारण जीएबीएको कमीकबाट रेटिनाको फेरी बन्नमा सहयोग मिल्छ । एजेन्सी



प्रतिक्रिया दिनुहोस्