Logo

ओलीसँग वारपार गर्न दाहाल बालुवाटारमा



काठमाडौं, २० कार्तिक । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भेटवार्ता सुरु भएको छ । पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको बेला अध्यक्षद्धयको आजको भेटवार्तालाई महत्वपूर्ण रुपमा हेरिएको छ । पछिल्लो समय दुई अध्यक्षबीच सम्वाद नै टुटेको छ । File Photo/RN



प्रतिक्रिया दिनुहोस्