Logo

काउकुती लगाउनु मजाक कि प्रताडना ?



प्राय मानिसहरु एक अर्कालाई हासी मजाक गर्नको लागि काउकुती लगाउने गर्छन् । काउकुती मस्ती गर्ने एक पुुरानो तरिका हो । तर, आज हामी काउकुती लगाउनु मजाक मात्र नभएको बारेमा जानकारी दिनेछौ । केही स्थानमा काउकुती लगाउनु शारीरिक प्रताडनाको रुपमा पनि मान्दै आएका छन् । यसको लागि कानुनी रुपमा सजाय तोकिएको छ ।

काउकुत खासगरी कसैलाई दुव्र्यवहार गर्न, हावी हुनेको प्रयास र अपमान गर्ने इच्छालाई पनि नजरअन्दाज गरिएको छ । काउकुती प्रताडना कसैको सहमति वा असहमतिमाथि पनि गर्न सकिन्छ । सहमतिमा काउकुती लगाउँदा रोमान्टिक वा अन्य प्रकारका माया उत्पन्न हुन्छनु भने असहमतिमा गर्दा काउकुतीले नोक्सान पुर्याउने उद्देश्यले आफ्नो कुरा मनाउनको लागि हुन्छ ।

चाइनिज टिकलमा टार्चर प्राचीन चाइनामा प्रताडित गर्ने एक तरिका थियो । विशेषत यो प्रचलन राजतन्त्रमा राजाहरुको दरबारमा हुन्थ्यो । चाइनिज टिकल समाजका उच्च ओहोदाका मानिसहरुलाई एक प्रकारको यस्तो सजाय दिइन्थ्यो, यसबाट पीडितलाई थोरै समयसम्म कष्ट हुन्थ्यो । त्यो समाजमा सजाउ दिने अन्य उदाहरण पनि थियो, जसमा मानिसको खुट्टामा नुन लगाएर पानीमा डुबाएर बाख्राले चाटेर सफा गराउँथे । यसरी पहिला काउकुतीको शुरुवाती भएपनि पछि धेरै दुखाईमा परिणत भएको थियो । एजेन्सी



प्रतिक्रिया दिनुहोस्