Logo

खेलाडीलाई चुम्बन गर्दा बालिका कोमामा पुगेपछि…



एक फुटबल खलाडीले १४ वर्षकी एक बालिकालाई चुम्बन गर्दा बालिका कोमामा पुगेकी छिन् । फुटबल खेलाडीले मुखमा एक्सटैसी टेबलेट लगाएको समयमा ती बालिकाले खेलाडीको मुखमा चुम्बन गरेकी थिइन् ।

हाल बालिकाको ज्यान खतरामा छ । बाच्ने आशा ५० प्रतिशत मात्र छ । बालिकाको आमा हाईल्यान्ड लीगले खेलाडी समक्ष खबर दिन आग्रह गरेकी छिन् । चुम्बन गरेपछि बालिकाको अनुहार कार दुर्घटना परेको जस्तो सुन्निएको आमाले बताएकी छिन् ।

उनले छोरीले बिस्तारमा सुतेर टाउको ठोक्दै बसिरहेकी र आफुलाई मद्दत गर्न भनिरहेको जानकारी दिइरहेकी छिन् । आफुले धेरै पटक बचाउँन कोशिश गरेको पनि बताएकी छिन् । बालिकाको हालत दयनिय भएकै कारण डाक्टरहरुले कोमामा राखिदिएका हुन् । एजेन्सी



प्रतिक्रिया दिनुहोस्