आफ्नो आमा जस्तो सुन्दर देखिने प्रायजसो छोरीको सपना हुन्छ । आमा छोरीको नाता साथीको जस्तो हुन्छ । कति आमा छोरीलाई त दिदी बहिनी पनि भन्ने गर्छन् । आज हामी एक आमा छोरी तर दिदी बहिनी जस्ता देखिने महिलाहरुको बारेमा कुरा गर्छौ ।
यी दुवैजना सँगसँगै घुम्ने, पार्टी गर्ने, किनमेल गर्ने र आफ्ना हरेक कुरा एक अर्कालाई सेयर गर्ने गर्थे । उनीहरुलाई कसैले पनि आमा छोरी भन्दैनथिए । वास्तवमा लिसा नामकी एक युवतीको पिता उमेर ६४ वर्षका थिए । ३ पत्नीसँग अलग भएपछि पिताले चौथौ पत्नी विवाह गरेका थिए ।
लिसाले पहिलो पटक बुवाले यी युवतीसँग भेट गराउँदा आफ्नै उमेरको देखेर धेरै खुशी भएको बताएकी छिन् । लिसाको घरमा साना साना भाईबहिनीले पनि बुवाको चौथी पत्नीलाई स्विकार गर्नुको कारण उनको कम उमेर नै थियो । एजेन्सी