Logo

यस्तो छ ओलीको ३८ पृष्ठको प्रस्ताव (पूर्णपाठ)



काठमाडौं, १३ मंसिर । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले ३८ पृष्ठ लामो जवाफी प्रतिवेदन प्रस्तुत गरेका छन् । आज बसेको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले उक्त प्रस्ताव पेश गरेका हुन् । नेकपा सचिवालय बैठक मंसिर १६ गते बस्ने तय भएको छ । हेरौं ओलीको प्रस्तावको पूर्णपाठ:



प्रतिक्रिया दिनुहोस्