जुवाको खालमा पत्नीलाई दाउ लगाएपछि…

0
Shares

काठमाडौं, मंसिर ३० । समाचार भारतको बिहारस्थित भागपुर जिल्लाकोे हो । एक जुवाडेले जुवा खालमा सबै हारिसकेपछि आफ्नै पत्नीलाई दाउमा राखेका छन्। तर त्यो पनि हारेपछि उनले पत्नीलाई एसीड आक्रमण गरेका छन्।

जुवामा पत्नी हारेपछि उनले पत्नीलाई जित्नेसँग जान निर्देशन दिएको तर पत्नीले परपुरुषसँग जान स्वीकार गरेको समाचारमा जनाईएको छ ।आफ्नो निर्देशन नमानेको भन्दै आफ्नै पत्नीका संवेदनशील अंगहरुमासमेत ति पुरुषले एसिड खन्याइदिको समाचारमा उल्लेख छ ।

त्यसपछि पत्नी भागेर माइतीघर हसनगन्ज पुगिन्। उनका माइतीले लोदीपुर पुलिस स्टेसनमा घटनाबारे जानकारी गराएका छन्।प्रहरीले पतीको खोजी कार्य गरिरहेको छ। (ऐजेन्सी

Skip This