Logo

यी हुन् प्रचण्ड-माधव समूहको नेकपाले दाबी गरेको ९२ सांसद (सुचीसहित)



काठमाडौं, २० फागुन । नेपाल कम्युनिस्ट पार्टीको कानुनी विभाजनको टुंगो केन्द्रीय समिति र संसदीय दलको अंकगणितले निक्र्यौल गर्ने देखिएको छ । यो विषय निर्वाचनआयोगले निर्णय दिएपछि पनि अदालत जान सक्छ ।

अहिलेको अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्ताबाट हटाउन प्रचण्ड-माधव समूह सक्रिय भएकााो छ । संसदीय दलबाट पनि निर्णय लिनसक्ने भएकाले सांसदहरुलाई आफ्नो पक्षमा पार्ने प्रयासहरु भइरहेका छन् ।

केही सांसदहरुले गुट परिवर्तन गर्ने क्रम चलिरहेको छ । प्रचण्ड माधव समूहले आफ्नो पक्षमा ९२ सांसद रहेको दाबी गरेको छ । तर, ओली समूहले आफ्नो पक्षमा ९० भन्दा बढी सांसद रहेको दाबी गर्दैै आएको छ । ओलीनिकट सांसद महेश बस्नेतले ९० भन्दा बढी सांसद पुर्याइसकेको दाबी गरेका हुन् ।

प्रचण्ड-माधव समूहले आफ्नो पक्षका सांसदहरुको सुची नै तयार गरेका छन् । जसमध्ये नेकपाको ओली समूहमा रहेका स्थायी कमिटी सदस्य रघुवीर महासेठको नाम पनि छ । तटस्थ भुमिकामा रहेका भनिएका केही सांसद र गुट परिवर्तन गरी ओली समूहमा गएका भनिएकाको नाम पनि सूचीमा छ ।

नेकपा प्रचण्ड माधब पक्षका ९२ सांसदहरु

१) योगेशकुमार भट्टराई

(२) झलनाथ खनाल

(३) पवित्रा निरैला खरेल

(४) जयबहादुर राई

(५) यज्ञराज सुनुवार

(६) लालबाबु पण्डित

(७) भवानिप्रसाद खापुङ

(८) डा पुष्पाकुमारी कर्ण

(९) कल्याणी खड्का

(१०) समिना हुसेन

(११) सरलाकुमारी यादव

१२) रघुबिर माहासेठ

(१३) रेखाकुमारी झा

(१४) गणेशकुमार पहाडी

(१५) बिरोध खतिवडा

(१६) सुरेन्द्रप्रसाद पाण्डे

(१७) कृष्णभक्त पोखरेल

(१८) माधवकुमार नेपाल

(१९) जीवनराम श्रेष्ठ

(२०) कृष्णलाल महर्जन

(२१) मुकुन्द न्यौपाने

(२२) कलिला खातुन

(२३) प्रेमप्रसाद तुलाचन

(२४) सुरेन्द्रकुमार कार्की

(२५) सुदन किराँती

(२६) अमनलाल मोदि

(२७) शिबकुमार मण्डल

(२८) हेमकुमार राई

(२९) सुरेशकुमार राई

(३०) धर्मशिला चापागाईं

(३१) रामकुमारी चौधरी

(३२) सुरेशचन्द्र दास

(३३) मातृकाप्रसाद यादव

(३४) गिरिराजमणी पोखरेल

(३५) रामेश्वर राय यादव

(३६) इन्दुकुमारी शर्मा

(३७) बोधमाया कुमारी यादव

(३८) दिलुकुमारी

(३९) चादतारा कुमारी

(४०) श्यामकुमार श्रेष्ठ

(४१) हरिबोल गजुरेल

(४२) हितबहादुर तामाङ

(४३) पम्फा भुषाल

(४४) गङगाबहादुर तामाङ

(४५) पुष्पकमल दाहाल प्रचण्ड

(४६) शशी श्रेष्ठ

(४७) अन्जना बिसङ्खे

(४८)हरिराज अधिकारी

(४९) देवप्रसाद गुरुङ

(५०) देबेन्द्र पैडेल

(५१) सोमप्रसाद पाण्डे

(५२) गोकर्णराज बिष्ट

(५३) घनश्याम भुषाल

(५४) मेटमणी चौधरी

(५५) हिराचन्द्र केसी

(५६) गङ्गा चौधरी

(५७) बृजेशकुमार गुप्ता

(५८) माया न्यौपाने

(५९) तुलसी थापा

(६० ) धुर्बकुमार शाही

(६१) गोपालबहादुर बम

(६२) राजबहादुर बुढा

(६३) पार्बतीकुमारी बिशुखे

(६४) धनबहादुर बुढा

(६५) दिपकप्रकाश भट्ट

(६६) भिमबहादुर रावल

(६७) झपटबहादुर रावल

(६८) निरादेबी जैरी

(६९) लक्ष्मी चौधरी

(७०) बिनादेवी बुढाथोकी

(७१) यसोदा गुरुङ सुवेदी

(७२) अमृता थापा

(७३) चुडामणि खडका

(७४) दुर्गाकुमारी विश्वकर्मा

(७५) चक्रमणी खनाल

(७६) कमला रोका

(७७) वर्षमान पुन

(७८) कृष्णबहादुर महरा

(७९) महेश्वरजंग गहतराज

(८०) सन्तोषकुमार थारु

(८१) जयपुरी घर्ती

(८२) ओनसरी घर्ती

(८३) रेखा शर्मा

(८४) पुर्णकुमारी सुवेदी

(८५) टेकबहादुर महत

(८६) दुर्गाबहादुर रावत

(८७) विष्णु शर्मा

(८८) शक्तिबहादुर बस्नेत

(८९) जनार्दन शर्मा

(९०) सत्या पहाडी

(९१) बिना मगर

(९२) रामकुमारी झाँक्री



प्रतिक्रिया दिनुहोस्