Logo

महान्यायाधिवक्ता खरेलद्धारा राजीनामा



काठमाडौं, ६ चैत्र । महान्यायाधिवक्ता अग्नि खरेलले राजीनामा दिएका छन् । आज (शुक्रबार) पत्रकार सम्मेलन गरेर उनले पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् ।

खरेल २०७४ साल फागुन ८ गते महान्याधिवक्तामा नियुक्त भएका थिए । खरेलले आफू अब नेकपा (एमाले) को सक्रिय राजनीतिमा हुने यसअघि नै बताईसकेका छन् ।  File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्