Logo

प्रधानमन्त्रीद्धारा निर्वाचन क्षेत्र रणनीतिक सडक कार्यक्रमको शुभारम्भ समारोह (लाईभ–भिडिओ)



काठमाडौं, २१ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीद्धारा निर्वाचन क्षेत्र रणनीतिक सडक कार्यक्रमको शुभारम्भ भएको छ । आज एक विशेष कार्यक्रमको आयोजनामार्फत उक्त निर्वाचन क्षेत्र रणनीतिक सडक कार्यक्रमको शुभारम्भ गरिएको हो ।

प्रधानमन्त्री ओलीले बालुवाटारबाटै १६५ वटा सडकबारे बनाइएको अडियो–भिजुवल सामग्रीको स्विच थिचेर सबै सडकको शिलान्यास गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot