Logo

सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित सुवेदी र चुडालको सुनुवाई जारी (फोटोफिचर)



काठमाडौं, ३ बैशाख । सर्वोच्च अदालतमा न्यायाधीशमा प्रस्तावित नहकुल सुवेदी र कुमार चुडालको सुनुवाई भएको छ । संसदीय सुनुवाइ समितिमा उनीविरूद्ध सात वटा उजुरी परेका थिए ।

तर, सर्वोच्च अदालतले सुवेदीको योग्यता पुग्ने फैसला गरेको थियो। सर्वोच्चको फैसलापछि उनीहरूको सुनुवाइ अगाडि बढेको हो। समितिका सभापति लक्ष्मणलाल कर्णले दिएको जानकारीअनुसार अहिले पनि सुनुवाई जारी छ । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्

Screenshot