Logo

उपत्यकामा १६ वैशाख देखि २२ सम्म लकडाउन (के गर्न पाइने के नपाइने, सूचनासहित)



काठमाडौं, १३ वैशाख । उपत्यकामा लकडाउनको घोषणा भएको छ । काठमाडौं, ललितपुर र भक्तपुरका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले सूचना जारी गरी अत्यावश्यकबाहेकका सेवा र आवागमन निषेधको जानकारी गराएका हुन् ।

विभिन्न अत्यावश्यक सेवालाई स्वास्थ्य मापदण्ड अपनाएर खुल्न दिइने जनाइएको छ । खाद्यान्नको जोहो गर्न विहान र बेलुका २२ घन्टा छूट दिइएको छ ।

कोरोना भाइरसको जोखिमलाई दृष्टिगत गरी यसअघि लकडाउनको प्रस्ताव गरिएको थियो ।

फाइल तस्बिर



प्रतिक्रिया दिनुहोस्