Logo

भारतका रक्षा प्रमुख रावत चढेको दुर्घटनाग्रस्त हेलिकोप्टर (भिडियोसहित)



एजेन्सी, २२ मंसिर । भारतका रक्षा प्रमुख जनरल विपिन रावत चढेको हेलिकोप्ट रतालिम नाडुको कुनरमा दुर्घटनाग्रस्त भयो । हेलिकोप्टर पहाडमा खसेको थियो ।

हेलिकोप्टरमा आगलागी भएपछि तत्काल उद्धार गरिएको थियो । रावतसहित ३ जनालाई जिवितै अस्पताल पुर्याइयो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot