Logo

देउवाले भनेः म जित्नेमा निश्चिन्त छु



काठमाडौं, २७ मंसिर । नेपाली काँग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले आफू चुनाव जित्ने बताएका छन् । उनले मतदानपछि ऋषि धमलाको प्रश्नमा आफू निश्चित रुपमा जित्ने बताएका हुन् ।

‘म जित्छु । निश्चित रुपमा जित्छु’ देउवाले भने । उनले निश्चित रुपमा जित्ने बताउँदै मतदानबाट उत्साही भएको बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot