Logo

पाल्पामा बस दुर्घटना, सात जनाको मृत्यु



पाल्पा, पुस १८ । पाल्पाको लघुवामा बस दुर्घटना भएको छ । लु२ ख ७२७९ नम्बरको बस दुर्घटना हुँदा ७ जनाको घटना स्थलमा मृत्यु ८ जना घाइते भएको प्रहरीले जनाएको छ। उद्धारको काम भएको र थप बिवरण आउन बाकी रहेको प्रहरीले जनाएको छ ।

घटना स्थलमा प्रहरी परिचालन भएर उद्धार कार्य जारी रहेको छ । थप विवरण आउन बाँकी रहेको छ ।



प्रतिक्रिया दिनुहोस्