Logo

सर्वदलीय सहमति जुटाएरमात्रै एमसीसी पास गर्नुपर्ने माओवादी केन्द्रको निर्णय



काठमाडौं, ४ फागुन । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठक सम्पन्न भएको छ। उक्त बैठकले सदनमा एमसीसी जबरजस्ती टेबल गर्न नहुने र यसको लागि राष्ट्रिय सहमति जुटाउनुपर्ने निश्कर्ष निकालेको छ ।

प्रमुख सचेतक देव गुरुङले भने,‘सबै दलको सहमति हुनुपर्छ, कम्तीमा सरकारमा रहेका गठबन्धनका बीचमा पनि सहमति जुट्न जरुरी छ ।



प्रतिक्रिया दिनुहोस्