Logo

पूर्वी चीनमा विद्युतीय ट्राईसाइकल खाल्डोमा खस्दा ६ जनाको मृत्यु



हेफेई, ८ फागुन: पूर्वी चीनको आन्हुइ प्रान्तको बोझाउ शहरको छियाओचेङ जिल्लाको लिडे टाउनको एउटा गाउँमा आइतबार एक विद्युतीय ट्राईसाइकल खाल्डोमा खस्दा छ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन्।

दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रदेश आपतकालीन व्यवस्थापन विभागले जनाएको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot