Logo

बेलायतकी रानी एलिजावेथलाई कोरोना संक्रमण



एजेन्सी, ८ फागुन । बेलायतकी महारानी एजिलावेथलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । उनलाई हल्का चीसो लागेको उल्लेख गरिएको छ ।

बकिंघम दरबारको भनाई उदृत गर्दै एलिजावेथलाई संक्रमण भएको बीबीसीले जनाएको छ । उनले उपचारमा ध्यान दिइसकेको बताइएको छ ।

एलिथावेथ गद्दीमा बसेको ७० वर्ष पुगिसकेको छ । उनी ९५ वर्षकी भइन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot