Logo

चीनले पारा ओलम्पिक अघि युक्रेनमाथि हमला नगर्न रुसलाई आग्रह गरेको खुलासा



एजेन्सी, १९ फागुन । चीनले पारा ओलम्पिक अघि युक्रेनमाथि हमला नगर्न रुसलाई आग्रह गरेको खुलासा भएको छ । चिनियाँ अधिकारीले रुसी अधिकारीसँग सम्पर्क गरी यस्तो आग्रह गरेको खुलासा भएको हो ।

सीएनएनको रिपोर्टमा ओलम्पिक नसकिएसम्म चीनले हमला नगर्न भन्दै ढिलाईको आग्रह गरेको उल्लेख छ । चीनमा पारा ओलम्पिक सुरु हुँदैछ ।
युक्रेनमाथि हमला गरेको भन्दै रुस र बेलारुसमाथि खेलमा प्रतिबन्ध लगाइएको छ ।



प्रतिक्रिया दिनुहोस्