Logo

ट्र्याक्टरबाट खसेर जुम्लामा एक युवकको मृत्यु



खगङ्गा २० चैत । ट्र्याक्टरबाट खसेर जुम्लामा एक जनाको मृत्यु भएको छ । मृत्युहुनेमा चन्दननाथ नगरपालिका–७ मिचागाउँका २२ वर्षीय सन्तोष नेपाली रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सिंजा गाउँपालिकाको नराकोटमा ट्र्याक्टरबाट खसेर घाइते भएका उनको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot