Logo

अखिल क्रान्तिकारीद्धारा २७ विभाग गठन, संगठन विभाग प्रमुखको जिम्मेवारी दिपेश पुनलाई (सुचीसहित)



काठमाडौं, १२ असार । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)निकट अखिल क्रान्तिकारी ले २७ वटा विभाग गठन गरको छ ।

गत असार गते बसेको संगठनको तस्रो बैठकले विभागहरु गठन गरेको हो । विभागमा प्रमुख, उपप्रमुख र सचिव रहने व्यवस्था अनुसार जिम्मेवारी दिइएको छ ।

क्रान्तिकारीले संगठन विभागको प्रमुखमा दिपेश पुन, उपप्रमुखमा मदन लिम्बु, माधव थपलिया, सचिव रोशन थापा मगरलाई जिम्मेवारी दिइएको छ।

शैक्षिक विभागमा मदन भट्टराईलाई प्रमुख र सुन्दर शर्मा, गोविन्द बानियाँ र सचिवमा प्रज्ज्वल खत्रीलाई जिम्मेवारी दिइएको छ । आर्थिक विभागको प्रमुखको जिम्मा कार्याललाई दिइएको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot