Logo

किन भइरहेछ जघन्य अपराध (भिडियो विश्लेषण)



काठमाडौं, १६ साउन । समाजमा पैसा नै सबथोक हो भन्ने मान्यता स्थापित गर्न खोजिएको छ । जसका कारण सुन्दर परिवारका सदस्यहरु एक अर्काबाट टाढिन थालेका छन् । संयुक्त परिवार एकात्मक हुन थालेका छन् । यसले पनि टकराव बढएको छ ।

सामाजिक मूल्य मान्यता कमजोर बन्दै गएका छन् । पाप र पुण्यको विषयमा आधारित रहेको धर्मवादभन्दा धनवाद हावी गराउन खोजिएको छ । यसले जघन्य अपराधका घटनालाई अझ बढावा दिइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot