Logo

प्रतिनिधि सभा बैठक जारी {LIVE}



काठमाडौं, २८ जेठ । संघीय संसद् अन्तर्गतको प्रतिनिधि सभाको बैठक सूरु भएको छ । बैठक संसद् भवन नयाँ बानेश्वरमा विहान ११ बजेदेखि सूरु भएको हो ।

बैठकमा आर्थिक वर्ष २०८०र०८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथिको छलफल जारी रहनेछ। सांसदहरूले उठाएका प्रश्नहरूको अर्थमन्त्री प्रकाशशरण महतले आज जवाफ दिने कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ।

 



प्रतिक्रिया दिनुहोस्