Logo

प्रतिनिधि सभाको बैठक जारी {LIVE}



काठमाडौं, १० असार । प्रतिनिधि सभाको बैठक जारी रहेको छ । संघीय संसद् भवन नयाँ बानेश्वरमा विहान ११ बजेदेखि प्रतिनिधि सभाको बैठक सुरु भएको हो । आजको बैठमा पनि आर्थिक वर्ष २०८०÷०८१ माथिको बजेटमा छलफल चलिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्