सुन तस्करीमा प्रधानमन्त्री, गृहमन्त्री, अर्थमन्त्रीले प्रमाण लुकाउने काम गरेको राजन भट्टराईको आरोप
काठमाडौं, १९ साउन । नेकपा एमालेका नेता एवं विदेश विभाग प्रमुख डा. राजन भट्टराईले सुन तस्करीको छानबिन गर्छु भन्नेहरुकै भूमिका शंकास्पद भएकाले उच्चस्तरीय छानबिन समिति आवश्यक रहेको औंल्याएका छन् । ‘शृंखलाबद्ध सुन तस्करीमा सरकारकै मान्छेको नाम जोडिएको छ । सीआईबीले नामै किटान गरेका माओवादी पार्टीका उपाध्यक्ष, प्रवक्ता एवं पूर्वसभामुख कृष्णबहादुर महरा र उनको छोराबाहेकलाई मुद्दा … Continue reading सुन तस्करीमा प्रधानमन्त्री, गृहमन्त्री, अर्थमन्त्रीले प्रमाण लुकाउने काम गरेको राजन भट्टराईको आरोप
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed