Logo

नेविसंघ नेता अशोक धमलामाथि ज्यान मार्ने उद्देश्यले आक्रमण



काठमाडौं, २५ भदौ । नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य ईं अशोक धमलामाथि ज्यान मार्ने उद्देश्यले आक्रमण भएको छ ।

नेता धमलामाथि आज (सोमबार) कोटेश्वरमा आक्रमण भएको हो । धमलाको शरीरको कुम (सोल्जर) मा ठूलो चोट लागेको छ ।

आक्रमणबाट गम्भीर घाईते भएका धमलाको यतिवेला ललितपुरको ग्वार्कोस्थित् बि एण्ड बी अस्पतालमा उपचार भैरहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot