Logo

काठमाडौं उपत्यकामा भूकम्पको धक्का महशुस



काठमाडौं, १७ कार्तिक । काठमाडौं उपत्यकामा भूकम्पको धक्का महशुस भएको छ ।

आज राति ११ बजेर ४७ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो ।

यसअघि हालै धादिङ केन्द्र बनाएर भूकम्प गएको थियो ।

भूकम्पको केन्द्र कर्णाली प्रदेशको जाजरकोट भएको बताईएको छ ।

file photo



प्रतिक्रिया दिनुहोस्