Logo

युएनईए-६ मा सहभागी हुन वनमन्त्री महतो केन्या प्रस्थान



काठमाडौं, १२ फागुन । वन तथा वातावरणमन्त्री डा. वीरेन्द्र प्रसाद महतो केन्या प्रस्थान गरेका छन् ।

केन्याको नाईरोबीमा यही फागुन १४ गतेबाट सुरु हुने युनाईटेड नेशन्स इनभाईरोमेन्ट एसेम्बलीमा भाग लिनको लागि मन्त्री महतो त्यसतर्फ प्रस्थान् गरेका हुन् ।

मन्त्री महतोलाई त्रिभुवन अन्तर्राष्टिय विमानस्थलमा वन तथा वातावरण मन्त्रालयका सचिव दीपक खरालले विदाई गरेका थिए । सो सम्मेलन आगामी फागुन १८ सम्म चल्नेछ ।



प्रतिक्रिया दिनुहोस्