मानव र प्रकृति एकसाथ रहनसक्ने सुनिश्चित् गर्न विश्वव्यापी साझेदारहरूसँग मिलेर काम गर्न नेपाल तत्पर छ : मन्त्री महतो

काठमाडौं, १६ फागुन । वन तथा वातावरणमन्त्री डा. वीरेन्द्र प्रसाद महतोले नेपाल सरकार र यसका विभिन्न निकायबाट संरक्षणको क्षेत्रमा नेपालले हाँसिल गरेका उपलब्धिबारे विश्वस्तरीय पहिचान भएकोमा खुशी व्यक्त गरेका छन् । केन्याको नाइरोबीमा हिजो (मंगलबार) बाट सुरू भएको युनाईटेड नेशन्स इनभाईरोमेन्ट एसेम्बलीको उद्घाटन सत्रमा मन्तव्य राख्दै मन्त्री महतोले नेपाललाई संरक्षणको क्षेत्रमा लामो समयदेखि सहयोग गर्ने … Continue reading मानव र प्रकृति एकसाथ रहनसक्ने सुनिश्चित् गर्न विश्वव्यापी साझेदारहरूसँग मिलेर काम गर्न नेपाल तत्पर छ : मन्त्री महतो