Logo

सुमित्रा तामाङको गीत ‘मान्छे सोझी छ’ सार्वजनिक (भिडिओसहित)



काठमाडौं, २१ वैशाख । सुमित्रा तामाङ र खेम सेन्चुरीको स्वरमा रहेको गीत ‘मान्छे सोझी छ’ सार्वजनिक भएको छ । गायिकाले आफ्नो आधिकारिक यूट्यूब च्यानल ‘सुमित्रा तामाङ’ उक्त गीत सार्वजनिक गरेकी हुन् । उक्त गीतमा शब्द नेत्र अर्यालको रहेको छ । उक्त गीतको म्यूजिक भिडियो बिनोद भण्डारीको निर्देशन रहेको छ भने म्यूजिक भिडियोमा गायिका तामाङ र निर्देशक भण्डारीले अभिनय गरेका छ्न ।

धादिङ जिल्ला निलकण्ठ– १४ अधेरिमा जन्मिएकि सुमित्रा तामाङ नेपाली गीत सङ्गितमा चिरपरिचित नाम हो । ‘मान्छे सोझि छ’ गीत नेपाली समाजमा घट्ने समसामयिक घटनालाई आधारित छ ।

‘मत गाउँले मगरकी छोरी’ बाट आफ्नो साङ्गितिक पाइला चालेकी सुमित्राले दौतरी, सम्झना बिर्सनाको साथी, चौतारीको बर जस्ता दर्जनौं गीत गायकी छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot