Logo

सदनमा प्रधानमन्त्री ओलीले विश्वासको मत माग्दा जे देखियो (तस्विरहरु)



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ‌ओलीले विश्वासको मत लिने प्रयोजनका लागि प्रतिनिधि सभा बैठक जारी छ।

आइतबार दिउँसो १ बजे बस्ने तय भएको बैठक केही ढिला गरी सुरू भएको छ।

बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको प्रस्ताव प्रस्तुत गरिरहेका छन्।

प्रधानमन्त्री ओलीले विश्वासको मत लिने भएकाले सबै दलका नेतासहितका सांसदहरू उपस्थित छन्।

तस्विरहरु: मुकुन्द कालिकोटे/ रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्