Logo

उपप्रधानमन्त्री पौडेल र भारतीय विदेश सचिव मिश्रीबीच भेटवार्ता



काठमाडौं, २८ साउन । उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल र भारतीय विदेश सचिव विक्रम मिश्रीबीच भेटवार्ता भएको छ । आज (सोमबार) मन्त्रालयमा उनीहरुबीच भेटवार्ता भएको हो ।

दुईदिने औपचारिक भ्रमणमा नेपाल आएका विदेश सचिव मिस्रीले आज फर्किने कार्यक्रम रहेको छ । भेटमा दुई देशबीचको आपसी हितको बारेमा कुराकानी भएको बताइएको छ । फोटोः मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्