लिपुलेक, लिम्पियाधुरा र कालापानीमाथि भारतको दाबी पुग्छः मेटमणि चौधरी (भिडिओसहित)

काठमाडौं, २६ भदौ । नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव एवं प्रतिनिधि सभा सदस्य मेटमणि चौधरीले लिपुलेक, लिम्पियाधुरा र कालापानीमाथि भारतले दाबी पुग्ने बताएका छन् । हिजो (मंगलबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले यस्तो बताएका हुन् । नेता चौधरीले प्रधानमन्त्री केपी शर्मा ओलीसहितका नेताहरुले पहिला महाकाली भारतलाई बेचेर … Continue reading लिपुलेक, लिम्पियाधुरा र कालापानीमाथि भारतको दाबी पुग्छः मेटमणि चौधरी (भिडिओसहित)