प्रधानमन्त्री ओलीद्धारा बुवाको हातबाट टीका ग्रहण


काठमाडौं, २६ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले बुवा मोहन प्रसाद ओलीको हातबाट टिका ग्रहण गरेका छन् । प्रधानमन्त्री ओलीले आफ्नो सरकारी निवास बालुवाटारमा आज साईतमै बुवाको हातबाट टीका ग्रहण गरेका हुन् ।