काठमाडौं । संघीय संसद अन्तर्गतको पूर्वाधार विकास समितिको बैठक जारी छ । बैठक समितिको सचिवालयमा साढे १२ बजेबाट सुरु भएको हो ।
बैठकमा केही बैठकमा जलस्रोत विधेयक, २०८१ माथि दफावार छलफल हुँदैछ। आजको बैठकमा उर्जा जलस्रोत तथा सिचाईंमन्त्री दीपक खड्का पनि उपस्थित छन् ।
तस्बिर सबै: मुकुन्द कालिकोटे/ रिपोर्टर्स नेपाल