Logo

हिउँदे अधिवेशनको पहिलो दिन प्रधानमन्त्री ओलीले विशेष सम्बोधन गर्ने



काठमाडौं । माघ १८ गतेबाट सुरु हुने संसद्को हिउँदे अधिवेशनको पहिलो दिन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्लाई सम्बोधन गर्ने भएका छन् ।

सत्तारुढ दलका प्रमुख सचेतकसँगको छलफल पनि ओलीले सम्बोधन गर्ने टुंगो लागेको हो । आज ओलीले सत्तारुढ दलका सचेतकहरुसँग छलफल गरेका थिए । त्यस्तै, उनले आजै प्रमुख प्रतिपक्षी दलका प्रमुख सचेतकसँग पनि छलफल गर्नेछन् ।



प्रतिक्रिया दिनुहोस्