खेलकुदमन्त्री चौधरीलाई कालो झण्डा देखाउँदै कांग्रेस कार्यकर्ताले मागे राजीनामा

2.5k
Shares

काठमाडौं, ७ चैत । नेपाली कांग्रेसका कार्यकर्ताहरुले खेलकुदमन्त्री तेजुलाल चौधरीको राजीनामा माग गरेका छन् । आज (बिहीबार) पार्टी केन्द्रीय कार्यालय सानेपामा कार्यकर्ताहरुले कालो झण्डा देखाउँदै उनको राजीनामा माग गरेका हुन् ।

मन्त्री चौधरीले ओलम्पिक कमिटीमा विवाद निम्त्याएको भन्दै उनीहरुले विरोध जनाउँदै राजीनामा माग गरेको बताइएको छ ।मन्त्री चौधरी नेपाली कांग्रेसका नेता हुन् ।

Skip This